ल्यापटाँप र प्रिन्टर डाँकद्वारा बिकृ सम्बन्धी बोलपत्र आव्हान

ल्यापटाँप र प्रिन्टर डाँकद्वारा बिकृ सम्बन्धी बोलपत्र आव्हान

सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मिति:- २०८२/३/२०

यस सार्वजनिक प्रतिरक्षक समाज नेपालले संस्थाको आन्तरीक प्रयोजनको लागि नेपाली बजारमा खरीद गरेको तर प्रयोगमा नल्याइ जस्ताको त्यस्तै बाक्सा भित्र बन्द अवस्थामा रहेको तपसिलमा उल्लेखित परिणाम र विवरण भएको ल्यापटाँप र प्रिन्टर जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति वा संस्थाबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आव्हान गरिएको छ ।

सि०नं०

बिकृ गरीने समानको विवरण

परीणाम

कैफियत

ल्यापटाँप

Dell Vostro 3500

11th Generation Intel Core i5-1135G7 Processor (8MB Cache, up to 4.2 GHz) 8GB DDR4 RAM, 256GB NVME, 15.6-inch HD (136x768) anti-glare LED-Backlight Non-Touch Narrow Border Display, Intel(R) Iris(R) Xe Graphics, 3-Cell Battery, 42 WHr (Integrated)

802.11ac 1x1 Wi-Fi, Bluetooth (R) wireless card, 65-Watt AC Adapter

Win 11 Pro Genuine Key Included

English International Non-Back lit Keyborad with Numeric Keypad Energy Star Label, Carbon Black

७ वटा

 

प्रिन्टर

Pantum Printer P2200

Printer Type: Electro Photographic Monochrome Laser printer

Print Speed: 20ppm (A4)/21ppm (Letter)

First Print out Time: <7.8 seconds

Maximum Monthly Volume: 15000 Pages

Connection Method: Hi-Speed USB 2.0

Power consumption: Printing: Average 370W, Ready 38W, Sleep 2W

Operation: Windows, Mac OS 10.7-12, Linux, Server 2003/2008/2012, XP,

Dimensions (W x D x H): 337 220 178 mm & 4.75 kg

२ वटा

 

  • उल्लेखित ल्यापटाँप र प्रिन्टर बिक्री गर्ने/नगर्ने सम्पूर्ण अधिकार यो संस्थामा निहित रहनेछ ।
  • कवोल कर्ताले संस्थालाई नगद वा संस्थाको बैक खातामा रकम जम्मा गरेको भौचर पेश गरे पश्चात मात्र सामान हस्तान्तरण गरिने छ ।
  • ग्यारेन्टी प्रयोजनको लागि यस संस्थाले सामाग्री खरीद गरेको सामाग्रीहरुको प्राप्त बिलको फोटोकाँपी उपलब्ध गराउन सकिनेछ ।
  • सिलवन्दी फारम यस संस्थाको ठेगाना (घर नं० १९, सूर्यमार्ग बबरमहल, बबरमहल काठमाण्डौ फोन नं० 01-5318468) मा म्याद भित्र पठाउनु पर्नेछ ।

S No.TitleDateDownload
1 बोलपत्र आव्हान सम्बन्धी सूचना.pdf Jul 4, 2025