कंचनपुर शाखा कार्यालय मातहतका सामान डाँक लिलाम सम्बन्धी सूचना

कंचनपुर शाखा कार्यालय मातहतका सामान डाँक लिलाम सम्बन्धी सूचना

यस संस्थाको जिल्ला परियोजना शाखा कार्यालय कंचनपुरको कार्यालय प्रयोगमा रहेका निम्न सामानहरु डाँक बढाबढबाट लिलाम बिक्री गर्नु पर्ने भएको हुँदा इच्छुक महानुभावहरुले आफूले कवोल गर्ने मोल सहित गोप्य सिलवन्दी इच्छापत्र (प्रस्ताव) आव्हान गरिएको व्यहोराको लागि यो सूचना जारी गरिएको छ । इच्छुक महानुभावहरुले २०७५ चैत्र ११ गते भित्र यस संस्थाको शाखा कार्यालय महेन्द्रनगरमा गोप्य सिलवन्दी इच्छापत्र बुझाउन सकिनेछ । सम्पर्क व्यक्ति: देवराज पन्त मोवाइल नं० ९८४८७५४३०४

  • कार्यालय टेवुल (Code: KNP/F/009-012) थान ४
  • कार्यालय कुर्सी (घुम्ने) (Code: KNP/F/005-006) थान २
  • बैठक टेवुल (Code: KNP/F/014) थान २
  • बैठक वेन्च (Code: KNP/F/015-018) थान ४
  • भ्याकुम क्लिनर (Code: KNP/E/007) थान १
  • Dell Laptop (Code: KNP/E/001) थान १
  • Multipurpose copier, printer scanner (Code: KNP/E/003) थान १
  • Inverter battery तथा and inverter UPS समेत थान १

सूचना प्रकाशित  मिति २०७५/१२/५ (19-March-2019)