जनकपुर शाखा कार्यालय मातहतका सामान डाँक लिलाम सम्बन्धी सूचना

जनकपुर शाखा कार्यालय मातहतका सामान डाँक लिलाम सम्बन्धी सूचना

यस संस्थाको जिल्ला परियोजना शाखा कार्यालय जनकपुरको कार्यालय प्रयोगमा रहेका निम्न सामानहरु डाँक बढाबढबाट लिलाम बिक्री गर्नु पर्ने भएको हुँदा इच्छुक महानुभावहरुले आफूले कवोल गर्ने मोल सहित गोप्य सिलवन्दी इच्छापत्र (प्रस्ताव) आव्हान गरिएको व्यहोराको लागि यो सूचना जारी गरिएको छ । इच्छुक महानुभावहरुले २०७५ चैत्र १५ à¤—ते भित्र यस संस्थाको शाखा कार्यालय जनकपुरमा गोप्य सिलवन्दी इच्छापत्र बुझाउन सकिनेछ । सम्पर्क व्यक्ति: दिलिप कुमार मण्डल à¤®à¥‹à¤µà¤¾à¤‡à¤² नं० ९८४१५७३६८८

  • सामसङ्ग कम्पनीको २१" को टेलिभिजन (Code: JNK/E/005), TV trolley (Code: JNK/F/005)  à¤° CD player (Code: JNK/F/018) समेत थान ३
  • सामसङ्ग कम्पनीको फ्रीज (Code: JNK/E/006) थान १
  • टाटा भोल्टास कम्पनीको एयरकण्डीसन (Guest room मा जडान भएको आधी टनको (Code: JNK/F/007))
  • टाटा भोल्टास कम्पनीको एयरकण्डीसन (Code: JNK/E/016)) र साथमा जडान भएको Vel-tech company को regular power stabilizer (Code: JNK/E/011)
  • भ्यकुम क्लीनर (Code: JNK/E/008)
  • मिटिङ्ग टेवुल (Code: JNK/F/017-018) थान २ र सो टेवुलसंग रहेको बेन्च (Code: JNK/F/018-022) थान ४
  • कार्यालय टेवुल (Code: JNK/F/013-014) थान २ र कुर्सी (Code: JNK/F/007-008) थान २
  • मेट्रेस (Code: JNK/F/028) थान १