????????? ? ???????? ?????????? ???? ???????? ??????? ??????
???????? ??????? ?????? ???????? ????? ????? ??? ??????? ????:- ????/?/?? ?? ????????? ?????????? ???? ??????? ???????? ??????? ????????? ???? ?
यस संस्थाको जिल्ला परियोजना शाखा कार्यालय पर्सा (विरगंज) को कार्यालय प्रयोगमा रहेका निम्न सामानहरु डाँक बढाबढबाट लिलाम बिक्री गर्नु पर्ने भएको हुँदा इच्छुक महानुभावहरुले आफूले कवोल गर्ने मोल सहित गोप्य सिलवन्दी इच्छापत्र (प्रस्ताव) आव्हान गरिएको व्यहोराको लागि यो सूचना जारी गरिएको छ । इच्छुक महानुभावहरुले २०७५ चैत्र १५ गते भित्र यस संस्थाको शाखा कार्यालय पर्सामा गोप्य सिलवन्दी इच्छापत्र बुझाउन सकिनेछ । सम्पर्क व्यक्ति: अधिवक्ता राजेन्द्र प्रसाद, मोवाइल नं० ९८४९४९९०७२