????????? ? ???????? ?????????? ???? ???????? ??????? ??????
???????? ??????? ?????? ???????? ????? ????? ??? ??????? ????:- ????/?/?? ?? ????????? ?????????? ???? ??????? ???????? ??????? ????????? ???? ?
यस सार्वजनिक प्रतिरक्षक समाज नेपाल तथा सामाजिक न्यायका लागि कानून तथा नीति फोरम नेपाल समेतको सहयोगमा पूर्व न्यायाधीश फोरम नेपालले मिति २०७६ वैशाख १९ गते न्यायपालिकाको स्वतन्तत्रा, प्रभावकारिता एवं विश्वसनीयता विषयक कार्यशाला गोष्ठीको आयोजना गर्यो । उक्त कार्यशाला गोष्टिमा सर्वोच्च अदालतमा पूर्व न्यायाधीश माननीय गिरीश चन्द्र लाल ज्यू तथा माननीय वैद्यनाथ उपाध्याय ज्यू तथा माननीय राजेन्द्र भण्डारी ज्यूले प्रस्तुतु गर्नु भएको कार्यपत्र उपर छलफल भइ सहभागीहरुबाट प्राप्त राय सुझावको आधारमा धोषणपत्र जारी गर्दै कार्यक्रमको सफलतापूर्वक सम्पन्न भएको छ ।
माननीय गिरीश चन्द्र लाल ज्यूबाट पेश गरिएको कार्यपत्र यहाँ क्लिक गरी प्राप्त गर्न सकिन्छ ।
माननीय वैद्यनाथ उपाध्याय ज्यूबाट पेश गरिएको कार्यपत्र यहाँ क्लिक गरी प्राप्त गर्न सकिन्छ ।
कान्तीपुर टीभीबाट प्रशारण गरिने समाचारमा पनि यस कार्यक्रमको बारेमा सम्प्रेषण गरिएको थियो । उक्त समाचारको रेकर्ड हेर्न यो लिन्कबाट हेर्न सकिन्छ ।
NTV News बाट प्रशारण हुने हाम्रो अभियान भन्ने कार्यक्रममा सम्प्रेषण गरिएको बुलेटिन YouTube को यो लिङ्कबाट हेर्न सकिन्छ ।
निम्न राष्ट्रिय दैनिक पत्रिकाहरुले उक्त कार्यक्रमको बारेमा समाचार सम्प्रेषण गरेका थिए । सम्प्रेषित समाचारहरु तल उल्लेखित पत्रिकाको नाममा क्लिक गरि हेर्न सकिन्छ ।
२. नागरिक दैनिक
३. अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक