????????? ? ???????? ?????????? ???? ???????? ??????? ??????
???????? ??????? ?????? ???????? ????? ????? ??? ??????? ????:- ????/?/?? ?? ????????? ?????????? ???? ??????? ???????? ??????? ????????? ???? ?
बाँकेका कानून ब्यवसायीहरुले कानूनी सहायतामा थुनुवाको शिघ्र पहुँच पुर्याउनु पर्नेमा जोड दिएका छन् ।
सार्वजनिक प्रतिरक्षक समाज (पिडिएस) नेपालले बाँकेमा कानून ब्यवसायीहरुसंग गरेको अन्तरक्रियाका क्रममा कानून ब्यवसायीहरुले नेपालको संविधानले पक्राउ परेकै अवस्था देखि थुनुवाले कानून ब्यवसायीसंग परामर्श गर्न पाउने संवैधानिक अधिकारको व्यवस्था गरेको भन्दै यसको ब्यवहारिक कार्यान्वयन हुनु पर्नेमा जोड दिएका थिए । छलफल कार्यक्रममा कानून ब्यवसायीहरुले वकिलले प्रदान गर्ने कानूनी सेवा समेत प्रभावकारी हुनुपर्ने बताएका थिए ।