Directive Order issued by Supreme Court to replace detainees from Prison office affected by earthquake.

Directive Order issued by Supreme Court to replace detainees from Prison office affected by earthquake.

भुइचालोबाट क्षति हुन गएको कारागारबाट तुरुन्त थुनुवा/वन्दीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा कारागार ऐनमा संशोधन भइ कानूनी रुपमा स्वीकार गरिएको खुल्ला कारागार, सामाजिक सेवा जस्ता प्रावधानहरुको अवलम्वन गर्नु भनि ILF-Nepal को तर्फबाट दायर भएको सार्वजनिक सरोकारको मुद्दामा सर्वोच्च अदालतबाट निर्देशनात्मक आदेश जारी भएको छ । फैसलाको प्राप्तीका लागि यहाँ क्लिक गर्नु होस ।